देश

चन्द्रगढी महिला गोल्डकप : पुलिसको सहज जीत, आयोजक बाहिरियो 

झापा । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जीत निकाल्दै क्वार्टर फाइनमा

संसदीय समितिका सभापतिहरुसँग सभामुख अर्यालको भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटघाट गरेका छन् । सोमबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख अर्यालले सभापतिहरुसंग भेटघाट गरेका हुन् । उक्त भेटघाटका क्रममा सभामुख

इन्धनको मूल्य घटाउन माग गर्दै प्रदर्शन, निगम घेर्न गएका जेनजीलाई प्रहरीले लखेट्यो

काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानले बबरमहलमा रहेको नेपाल आयल निगममा प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगममा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले हटाएको छ। उनीहरूलाई प्रहरीले बबरमहल चोकभन्दा

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, गृहमन्त्रीबारे के गर्ला निर्णय ?

काठमाडौँ । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा

वडाध्यक्ष अन्सारीसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासले

निर्वाचनमा हारेका भूपदेवलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई

कारोबारसंगै १३ अंकले घट्यो नेप्से

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। आज नेप्से १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतले कम हो। सेयरबजारमा ३४९

स्टन्टले देश चल्दैन भन्दै राप्रपाले भन्यो- गृहमन्त्रीले आफ्नो पोजिसन क्लीयर गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ प्रकरणबारे तत्काल स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध

२५ लाख सेयर लुकाएको होइन, अनुसन्धानमा सघाउँछु: गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको बताएका छन् । हालै विभिन्न विवादित व्यक्तिहरुसँग साझेदारी रही ‘२५ लाख रुपैयाँको सेयर खरिद गरेर लुकाइएको’ भन्ने

कांग्रेसले भन्यो- गृहमन्त्रीमाथि लागेका आरोपको तुरुन्त निष्पक्ष छानबिन गरियोस्

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको