देश

योगेश भट्टराईको प्रश्न- फागुन २१ को निर्वाचनबाट खाएको हारको जिम्मा कसले लिने ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनभित्र गहिरो वैचारिक छलफलको आवश्यकता रहेको बताएका छन् । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गरेर पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । साथै जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनु पर्ने माग

पार्टीभित्रैबाट राजीनामाको दबाब आएपछि मध्यरातमा लामिछाने निवास पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा परेका छन् । चौतर्फी रुपमा विवाद भएपछि उनी गएराती पार्टी सभापति रवि लामिछानेलाई भेट्न पुगेको खुलेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

गृहमन्त्री गुरुङलाई राजीनामा दिन रास्वपाभित्रै दबाब, राति नै पार्टी सभापति भेट्न पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै राजीनामा दिनका लागि दबाब बढेपछि गृहमन्त्री सुधन गुरुङ अप्ठेरोमा परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भएपनि

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे बस्ने बैठकमा देशका ११

लागूऔषध नियन्त्रणमा जुट्यो सुदूरपश्चिम प्रहरी, सरोकारवालासँग गर्‍यो छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सक्रिय पहल थालेको छ ।प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ओमबहादुर रानाको अग्रसरतामा आइतबार प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कांग्रेसले गर्ला पूर्णबहादुरलाई कारबाही?

काठमाडौँ, ७ वैशाख। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने सचिव दिनेश थापामगरले बताए । यही समितिले यसअघि

गृहमन्त्रीलाई बर्खास्त गर्न माग

काठमाडौँ, ७ वैशाख। जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी