देश

कर्मचारी अब १५/१५ दिनमा तलब

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक

नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि

नेपालगन्ज । प्रथम खजुरा गोल्डकपको उपाधि विदेशी टोली नाइजेरियन जोन क्लबले जितेको छ ।  आइतबार सम्पन्न फाइनल खेलमा अर्को विदेशी टोली जेविएम फुटबल एकेडेमी लखनउलाई ४–० गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन

रास्वापाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौँ ६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु

इलाम, ६ वैशाख। जिल्लाको सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ । अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइएको हो । रचनात्मक

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला । हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीको घरमै सुत्केरी हुँदा साल

सुकुम्वासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको

वीरगन्जमा बिहानैदेखि डोजर चल्यो, अतिक्रमित संरचना धमाधम भत्काइँदै

पर्सा । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बिच भागबाट दायाँ–बायाँ २५–२५

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोलसहित ५८ राउण्ड गोली

काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निरे भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई गुण्डागर्दीमा संलग्न आरोपमा वैशाख ३ गते बालुवाटार

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

सन्दिप कुमार बैश्य बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश