देश

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ

ललितपुर। ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

राजीनामा दबाब थेग्न नसकेपछि पुन: सभापति भेट्न बुढानिलकण्ठ पुगे गृहमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछाने भेट्न गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन् । गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् । सम्पत्ति शुद्धीकरणको

घटाइयो कार्यव्यवस्था परामर्श समितिमा सदस्य सङ्ख्या

काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या घटाइएको छ। प्रतिनिधि सभा कार्यव्यवस्था नियमावली २०७९ मा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्यबाहेक बढीमा

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएकका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेसरकारका प्रवक्ता समेत

गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- पद छाडेर मार्ग प्रशस्त गर्नु नै उपयुक्त

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम प्रतिनिधि सभा सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालको परिस्थितिलाई मध्यनजर

फेसबुकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ थलरा गाउँपालिका–४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट

डीआईजीको घुस सम्बन्धि फेक अडियो बनाएको आरोपमा वरिष्ठ सई निलम्बित

काठमाडौं । प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी नक्कली अडियो तयार पारी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरी मातहतका एक वरिष्ठ सई निलम्बित भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले जारी

प्रधानमन्त्री शाहद्वारा अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारका प्राथमिकता

सुदन किरातीको प्रश्न- रास्वपामा ‘राइट टु रिकल’ वास्तवमा कसलाई लागू हुन्छ र कसलाई हुँदैन ?

काठमाडौं। पूर्वमन्त्री सुदन किरातीले रास्वपाको वाचापत्रमा उल्लेख गरिएको ‘राइट टु रिकल’ भनेको के हो भन्दै प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले उनले श्रम मन्त्रीका रूपमा नियुक्त भएका दिपककुमार

पूर्वमन्त्री दीपक साहले स्टाटस लेख्दै पोखे एक शब्दको असन्तुष्टिः ‘स्पष्टीकरण’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुदन गुरुङलाई लिखित स्पष्टीकरण सोधेको चर्चाबीच पूर्वमन्त्री दिपक साहले असन्तुष्टि जनाएका छन् । केही दिनअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार