देश

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

काठमाडौं । पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । उनी गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने

संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको उच्चस्तरीय कार्यक्रम, आरोग्यको नेतृत्वमा नेपालको जोड

काठमाडौँ ५ वैशाख । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा अप्रिल १७ मा उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरिएको छ । ‘शान्ति, समृद्धि र दिगोपनाका लागि समग्र

एकद्वार सेवा प्रणाली लागू गृह मन्त्रालयको निर्देशन

काठमाडौँ ५ वैशाख। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा

आरोग्य दिवसको अवसरमा पैदलयात्रा

काठमाडौँ, ५ वैशाख । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ ।  १०

गुडिरहेको टेम्पोमाथि रूख ढल्दा दुईको मृत्यु, तीन घाइते

महोत्तरी, ५ वैशाख   । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि शनिबार साँझ अचानक रूख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ, ५ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते

अदालतको फैसला स्वीकार छौँ : मीन विश्वकर्मा

काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको बताउनुभएको छ । सर्वोच्च अदालतले नेपाली

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ  ५ बैशाख। परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’

गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त

नेपालगञ्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले हराउँदै नाइजेरियन क्लब ‘एम्टी

सर्वोच्चको फैसला : कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिम नै हो

काठमाडौँ, ५ वैशाख। नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ। सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको