
काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेकी छन् । सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि गृहमन्त्री गुरुङले

सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका हुन् । नगर प्रमुख डा. नवीनकुमार यादवले स्वास्थ्य

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाल र राष्ट्रसंघबीचको अटुट साझेदारीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले ८

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । यही चैत २७ गते उपसभामुखको निर्वाचन सम्पन्न भएको थियो। उक्त

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखद्वयसंग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका हुन् । भेटमा उनीहरूबीच नेपालको संसदीय अभ्यास, विगतका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको शल्यक्रिया गरिएको थियो । ओलीको सचिवालयले उनको पत्थरीको

काठमाडौं । नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ। पार्टीका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै घटनामा उनीहरू मृत अवस्थामा फेला परेका हुन्। जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सुनका गरगहनासहितको सम्पत्ति विवरणलाई कटाक्ष गरेका छन् । उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको