देश

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ  २६ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप)भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ, २६ चैत। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा सभामुख अर्यालले अनुभव

श्रममन्त्री साह बर्खास्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

काठमाडौँ, २६ चैत। प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ।  प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस अनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने

संसदका दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू

मानव बेचबिखन अभियोगमा चारजना पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३

नेपाल टेलिकमले ल्यायो एसईई अफर

नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ। अफरअन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले

४८.७१ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

काठमाडौं। बिहीबार नेप्से ४८.७१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले बढेको नेप्से २८५१.२४ विन्दुमा अडिएको हो। सेयरबजारमा बिहीबार ३३८ कम्पनीको एक लाख आठ हजार ८६९ पटकको कारोबारमा

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेको छ । वैशाख ५ गतेदेखि लागू हुने उक्त निर्णय असन क्षेत्रको मौलिक,

उपसभामुख पदकी उम्मेदवार रुबीकुमारीले भनिन्- देशलाई सधैँ साथ दिन्छु

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकाी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले पदमा नियुक्त भए देशको सेवामा सधैँ तत्पर रहने प्रतिक्रिया दिएकी छन्। बिहीबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीले

उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय समानुपातिक सांसद रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी