देश

सिंहदरबारमा पहुँच : रविको वचन तोड्दै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा सिंहदरबार सबैका लागि खुला गर्ने प्रस्ताव राखेका थिए । डेढ बर्ष अघि २०८१ सालमा पत्रकार सम्मेलन गरेर तत्कालीन

योगेश भट्टराईको व्यंग्यात्मक कविता: बादल मडारियो, मुसलधारे वर्षा भयो, हामी हेरेको हेर्यै

काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद भइरहेका बेला उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन् । उपमहासचिव भट्टराईले बादलको अभिव्यक्तिप्रति सङ्केत

उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवारबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन्। त्यसमध्ये

श्रममन्त्री दीपक साहलाई पदबाट हटाउने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेको छ । स्रोतका अनुसार साहलाई हटाउनका लागि पार्टीको शीर्ष तहमा छलफल भइसकेको छ।

‘सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न’

काठमाडौँ, २५ चैत । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम

सम्पत्तिबारे भ्रामक प्रचार भयो : पूर्व प्रधानमन्त्री देउवा

काठमाडौँ, २५ चैत। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ । बुधबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ, २५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ । सिन्धुली, सुनकोसी गाउँपालिका–७ घर भई जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चार विधामा अध्यापन हुने 

धनगढी  । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चार विधामा अध्यापन हुने भएको छ ।  विश्वविद्यालय चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका

थोरै तर इमान्दार कार्यकर्तासहित कांग्रेस अघि बढ्छ : सभापति थापा

जनकपुरधाम, २५ चैत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको मधेश प्रदेश स्तरीय निर्वाचन समीक्षा