देश

४८.७१ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

काठमाडौं। बिहीबार नेप्से ४८.७१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले बढेको नेप्से २८५१.२४ विन्दुमा अडिएको हो। सेयरबजारमा बिहीबार ३३८ कम्पनीको एक लाख आठ हजार ८६९ पटकको कारोबारमा

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेको छ । वैशाख ५ गतेदेखि लागू हुने उक्त निर्णय असन क्षेत्रको मौलिक,

उपसभामुख पदकी उम्मेदवार रुबीकुमारीले भनिन्- देशलाई सधैँ साथ दिन्छु

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकाी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले पदमा नियुक्त भए देशको सेवामा सधैँ तत्पर रहने प्रतिक्रिया दिएकी छन्। बिहीबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीले

उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय समानुपातिक सांसद रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी

रास्वपाको समर्थनमा उपसभामुख बन्दै राप्रपा सांसद सरस्वती तामाङ

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ । रास्वपाले उपसभामुख पदमा विपक्षी कुन दललाई सहयोग गर्ला भन्ने

सरकारले १३ दिनसम्म गैरकानूनी रुपमा नियन्त्रणमा राखेको ओलीको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखेको बताएका छन् । १३ दिनपछि हाजिरी

मरिसस जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन्। परराष्ट्र मन्त्री खनाल भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन

रास्वपा सांसद साहको क्यासिनोबाट जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सञ्चालन गरेको क्यासिनोबाट कानून विपरित जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा

ओली थुनामुक्त भएपनि शिक्षण अस्पतालमै रहने, सोमबार पत्थरीको शल्यक्रिया

काठमाडौं । १३ दिनपछि हिरासतमुक्त भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार नभएका कारण उनलाई केही दिन अस्पतालमै राखिने भएको छ । पारिवारिक स्रोतका अनुसार,

ओली-लेखक पक्राउको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । ओली र लेखकलाई हाजिरी जमानीमा