
काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढाएको जनाएको छ । निर्वाचन अवधिमा बजारमा कुनै प्रकारको अभाव नहोस् भन्ने उद्देश्यले भारतीय

काठमाडाैं, फागुन १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक स्विडेनका नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौंका अनुसार मंगलबार दिउँसो १:०५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट

गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२

काठमाडौं, फागुन १३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसले गर्दा पूर्वदेखि सदूरपश्चिमसम्मका भूभागहरूमा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुखुवासभाको नुम मापन

काठमाडौँ १२ फागुन। काठमाडौँको सिफलमा रहेको बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षा स्रोत केन्द्रको रुपमा विकास गरिने भएको छ । विद्यालयको ५४ औ वार्षिकोत्सवको अवसरमा मङ्गलवार विद्यालयमा आयोजित समारोहमा काठमाडौँ

गाईघाट, १२ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई

काठमाडौँ १२ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणको लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । समाज कल्याण परिषद्को आज डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै

काठमाडौँ १२ फागुन। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गरिने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले

काठमाडौँ, १२ फागुन। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा

काठमाडौँ १२ फागुन। मानव सभ्यतालाई चुनौती दिइरहेको पुरानो समस्याका रूपमा रहेको कुष्ठरोग प्रभावितको व्यक्तिको अधिकार सुनिश्चितता गर्न नेपालमा कानुनी र सामाजिक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल कानुन समाजद्वारा आज