देश

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित विशेष स्वास्थ्य सेवा दल गठन

लुम्बिनी १२ फागुन। आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ ।  निर्वाचन अवधिमा हुनसक्ने सम्भावित दुर्घटना तथा

डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत

काठमाडौँ, १२ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको डिजिटल प्रकाशन (गोरखापत्र अनलाइन र दी राइजिङ

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू: निर्वाचन आयोग

काठमाडौँ १२ फागुन। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रस्ट पारेको

इटहरी पुगेर बालेनले भने- उद्योग खोल्न १० नेतालाई ढोगेर चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्छौँ

इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले उद्योग खोल्न नेतालाई चन्दा दिनुपर्ने अवस्था अन्त्य बताएका छन् । मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने ४ मिलियन अमेरिकी डलर स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। त्यसैगरी

गगन लक्षित रविको कटाक्ष–तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला

काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न इटहरी पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एकै ठाउँबाट नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ पर्काउने र आफ्ना वरिष्ठ नेताको भाषणलाई पनि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका गृह मंत्री

नेप्सेका सबै सूचक बढे‚ कारोबार रकम घट्यो

काठमाडौं। मंगलबार नेप्से २१.६२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.८२ प्रतिशतले बढ्दै २६३८.६० विन्दुमा अडिएको हो। नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा

काठमाडौं । लामो समयपछि देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले त्यसको प्रभावस्वरुप पूर्वी जिल्लाहरुहरुमा

तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा