
काठमाडौँ ५ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै

काठमाडौँ, ५ फागुन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताउनुभएको छ । निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको मतदाता

काठमाडौँ, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक

लुम्बिनी, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा ‘निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रिया आज बुटवलमा सम्पन्न भयो । रासस लुम्बिनी प्रदेश

धनगढी, ५ फागुुन। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी

काठमाडाैं, ५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सरकारी ठगीसम्बन्धी मुद्दाको तारिख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् । मंगलबार चितवनबाट लामिछाने सिधै काठमाडौं जिल्ला अदालत पुगेर तारिख

काठमाडौं । मंगलबार पनि नेप्से २०.७५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.७७ प्रतिशतले घट्दै २६४२.१५ विन्दुमा अडिएको छ। नेप्सेमा ३५४ कम्पनीको ८३ हजार ७५ पटकको कारोबारमा दुई

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं ४ दिन हिरासतमै बस्नु पर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर

काठमाडौंं । जिल्ला प्रशासन कार्यालय हुम्लामा निर्वाचन प्रहरीहरू (म्यादी प्रहरी)ले नाराबाजी गरेका छन् । सेवा सुविधामा असन्तुष्टि जनाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रमुख