
सप्तरी। केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन्। नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियता, धर्म

बुटवल । नेकपा (बहुमत) ले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवास्थित लुम्बिनी गेट नजिक शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको उक्त वस्तुको बाहिरी भागमा कागज टाँसेर ‘नेपाल

अर्घाखाँची । अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी गाउँपालिका–३, टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर एक चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा

काठमाडौं, फागुन ५ । रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले झापा

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदै छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका

काठमाडौं, फागुन ५ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्। सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भने–‘चुनावी मैदानमा गाली होईन