देश

यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

बनेपा । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर तीन लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

धनगढीमा आज रास्वपाको सभा, रवि र बालेनले सम्बोधन गर्ने

धगनढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी सभा गर्दैछ । सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो

काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दैछ । कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा प्रतिज्ञा सभा गर्न लागेको हो । यही सभाबाट कांग्रेसले घोषणापत्र

एआईबाट निर्वाचनमा जोखिम बढाउन सक्ने चिन्ता

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं, फागुन ६ । सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले आफ्नो सेवा दिने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला

बैतडीमा चार सय सात जनाले बुझाए हातहतियार

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि

राम्रो कामको संरक्षण, अधुरा कामको जिम्मेवारी

दमक,५ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नंं ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ