देश

‘द योङ ब्रदर इटहरी’ नारदमुनि थुलुङ गोल्डकपको फाइनल प्रवेश

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित नारदमुनि थुलुङ्ग रङ्गशालामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा द योङ ब्रदर इटहरी, सुनसरीले शानदार प्रदर्शन गर्दै

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ ।  विद्यार्थीले वर्षौँदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिनामा किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ

नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति पौडेल

जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ ।  उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल

ललितपुरमा एमालेबाट निर्वाचित ३ वडा सदस्य कांग्रेस प्रवेश

ललितपुर । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका तीन वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य रमेश

राष्ट्रिय सभाबाट तीन अध्यादेश पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई अनुमोदन गरेको छ। सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गरेका अध्यादेशहरू सभामा छलफलपछि पारित भएका हुन्। ती अध्यादेशहरू

कुलमान, महावीर, जगदीश र बब्लुलाई मन्त्री बनाउन जेनजीको ठूलो प्रेसर थियो: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीबाट राजीनामा गरेर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउनका लागि जेनजीका अगुवाहरूले दबाब दिएको बताएकी छन् । अन्तरिम सरकारमा मन्त्री भएकाहरू अहिले चुनावमा उम्मेदवार रहेको भन्दै

सर्वोच्चको आदेशपछि शरद ओझा बीमा प्राधिकरणमा फर्किन नपाउने

काठमाडौं । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा तत्काल प्राधिकरणमा फर्किन नपाउने भएका छन्। तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका ओझाको पक्षमा फैसला नआएसँगै उनको पुनर्बहालीको बाटो बन्द भएको

कुलमानको दाबी– हामी धेरै ठाउँमा जित्छौँ, नजितेको ठाउँमा प्रतिष्पर्धामा आउँछौँ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा धेरै ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका अध्यक्ष घिसिङले बाराको

प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक राष्ट्रिय सभा बैठकमा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी छन्। राष्ट्रिय सभाको चालु अधिवेशनमा सम्बोधन गर्न प्रधानमन्त्री कार्की पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले