देश

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न पौडेलको इजलासमा

टोखामा दिनदहाडै साढे १९ लाख बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक घरमा दिउँसै चोरी भएको छ। तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको यस चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको

सङ्खुवासभामा खुकुरी प्रहार गरी छिमेकीको हत्या

सङ्खुवासभा । आपसी विवादका क्रममा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सङ्खुवासभाको चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको

अर्थतन्त्र बलियो नभएसम्म संविधान सुरक्षित हुँदैन: राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव डा.राजन भट्टराईले नेपालको समृद्धिका लागि अब राजनीतिकभन्दा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दलका घोषणापत्रमा ‘आर्थिक

हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : अध्यक्ष शाह

काठमाडौँ । होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरुमा खरबौँ लगानी भएपनि उपयोग हुन नसकेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको

दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन्, अध्यक्ष ढकाल

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’

रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा निर्वाचन अधिकृतसहित पाँच जना घाइते

डडेल्धुरा । डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका- ११ रडुवा खोला स्थित के आई सिंह राजमार्गमा निर्वाचन कार्यालय डोटीका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा

सर्लाहीमा ६ महिनामा ६४१ वटा सडक दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा सवारी दुर्घटनामा परी चालु आर्थिक वर्षको ६ महिनामा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख