देश

बालेनको चुनावी अभियानका क्रममा बहोस् भएका सिटौलाको अवस्था चिन्ताजनक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुन

स्वास्थ्य बिमाको रकम नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन

यी १५ जिल्लाको मतपत्र छपाइको काम सकियो

काठमाडौं, माघ १८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको

स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ, माघ १८ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी

उच्च पहाडी भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं, माघ १८ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ।  एमालेको ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा

कम्युनिष्ट एकता आजको आवश्यकता हो : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताउनुभएको छ ।  सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको

वीरगञ्जमा आयोजित ३ दिने मधेस साहित्य महोत्सव सम्पन्न

वीरगञ्ज । मधेसको भाषा, साहित्य कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा माघ १५ गते देखि शुरु भएको दोस्रो मधेस साहित्य महोत्सव सम्पन्न भएको छ ।  उत्कर्ष नेपालको आयोजना तथा वीरगन्ज

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

काठमाडौँ, माघ १७ गते । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल रेडक्रस सोसाइटीका विषयमा आज मन्त्रालयमा भएको छलफलमा उहाँले रेडक्रसको केन्द्रीय तहमा वर्षौँदेखि रहेका संस्थागत