
काठमाडौं १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा राखेका छन् । पार्टी

काठमाडौं १ जेठ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा हात हालाहालको अवस्था सिर्जना भएको छ । मन्त्री मातृका यादवको कार्यकक्षमा नै कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेका थिए । सेवाग्राहीका रुपमा

काठमाडौँ । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले दुई धार र तीन

काठमाडौं । ललितपुरको ढोलाहिटीदेखि चापागाउँसम्मको १२ किमि सडक पाँच दिनदेखि अवरुद्ध छ । निर्माणको जिम्मा लिएको कन्टेक निर्माण प्रालिले समयमै विस्तार र पिच नगर्दा ४ वर्षयता स्थानीयले धूलो र हिलोको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री निर्वाचन भएपछि युवाले रोजगारीका लागि विदेश जानु नपर्ने र स्वदेशमै रोजगारी दिने बताएका थिए । तर अहिले जनता ठगिएका छन् ।

काठमाण्डौँ । चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली कार्यबाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको

देवप्रकाश त्रिपाठी संसदीय निर्वाचनमा पराजित भएपछि मूर्छित नेपाली काङ्ग्रेस पार्टी अचानक बिउँझिएझैँ देखिएको छ । नबिउँझिएको भए काङ्ग्रेसले जागरण अभियान शुरु गर्न शायद खोज्ने थिएन, तर के भनेर जाग्ने र

काठमाडौं सरकारले मिडिया काउन्सिलसम्बन्धी ऐन संसदमा दर्ता गराएपछि पत्रकारिता क्षेत्र तरङ्गित बनेको छ । अर्धन्यायिक निकायका रूपमा रहेको प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने गरी राष्ट्रिय सभामा विधेयक दर्ता भएसँगै तरङ्ग

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ मात्र होइन, जलस्रोतको धनी देश भनेर चिनिने नेपालमा विद्युत्समेत भारतबाट आयात गर्नुपर्ने लाजमर्दो अवस्थाबाट हामी गुज्रिएका छौँ । नेकपाको दुईतिहाइको सरकारले वर्षमा एक हजार मेगावाट

काठमाडौं भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार स्वदेश फर्कंदै छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री