देश

सभामुख महराले सुविधा बढाए

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरुलाई सुरु तलब स्केलअनुसार तलबमात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर

भारतीयलाई नेपाली नागरिकता दिने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा कार्यालय ठप्प

झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

झापामा एउटै बोकाको भाउ ४ लाख ६५ हजार

झापा । धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा

कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै सुरक्षित रहन आग्रह

सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको

ओली सरकारले तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा ल्याउँदै

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ

नेपालमा रेल चलाउन सरकारले खरिद प्रक्रिया अघि बढायो

काठमाडौँ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिब दुई महिनापछि रेल विभागले

बालुवाटार जग्गा प्रकरण : राजदूत पौडेल पनि तानिए

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका पौडेलले

नेकपाको कार्यकर्ता भए टुँडिखेल बेच्न पनि छुट छः काँग्रेस नेता पौडेल

धादिङ । काँग्रेस धादिङले भव्य कार्यक्रमका बीच जागरण अभियान सुरु गरेको छ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम

पाँचथरको माङजाबुङमा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

जथाभावी नबोल्न प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्। सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय