देश

प्रधानमन्त्री भियतनाम जाँदा विमानस्थलमा यात्रु ५ घण्टा अलपत्र

बुटवल । काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट डिले ५ घण्टासम्म डिले भएपछि यात्रु आक्रोशित भएका हुन्

पर्यटनमन्त्री नियुक्तीबारे सरकारका प्रवक्ताको आयो यस्तो भनाई

काठमाण्डौँ । सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए ।

प्रधानमन्त्री ओली भियतनाममा

हनोई– मित्र राष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोई आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन

प्रचण्डकाे बालबिवाह !

आज वैशाख २६ गते । नेकपाका अध्यक्ष प्रचण्ड तथा उनका धर्मपत्नी सीता पौडेलबीच विवाह भएको ठीक ५० वर्ष पुगेको छ । विवाहको सुनौलो वर्षगाँठको यो अवसरमा प्रचण्ड–सीता दम्पत्तिबीच पुनः सिन्दुर

बाटो पिच गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाण्डौँको बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएको छ। यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको छ। यही अवस्थामा प्रदर्शनकारी

भाउजूसँगको अवैध सम्बन्ध लुकाउन मुकेशले श्रीमतीलाई जिउँदै जलाए

काठमाडौं । धनुषामा भाउजूसँगको अवैध प्रेम सम्बन्धलाई लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहिद नगरपालिका(१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख

‘समाजवादी पार्टी’ फुटतर्फ, बँचेखुचेका कार्यकर्ताले माया मारेपछि बाबुरामको बिजोग

काठमाडौं उपेन्द्र यादवको पार्टीसँग एकता गर्दै समाजवादी पार्टी बनाएका डा. बाबुराम भट्टराईलाई बँचेखुचेका केही सारथीले पनि छाड्दैछन् । तत्कालीन माओवादी केन्द्रबाट बाहिरिएन नयाँ बिचार भन्दै नयाँ शक्ति बनाएका बाबुरामले एक्कासी

ओली सरकारले ल्यायो नयाँ नियम, कर छली गरे ५ वर्ष जेल

काठमाडौं २६ वैशाख – राजस्व चुहावट ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड

हजयात्री ठगिंदै, पूर्वराज्यमन्त्री र अध्यक्ष करोडौं कमिसनमा मोलतोल गर्दै

काठमाडौं । हज कमिटीले १२ सय हजयात्रीको टाउकोमा ठूलो रकम भार पार्न घरभाडादेखि हवाई टिकटसम्ममा कमिसनको मोलमोलाई गरिरहेको छ । हवाई टिकटमा हिना ट्राभल्ससँग घुसमा कुरा मिलिसकेपछि हज कमिटीका अध्यक्ष

काँग्रेसको जागरण कार्यक्रमस्थलमै कुटाकुट, तरुण दलका एक कार्यकर्ता घाइते

सिन्धुपाल्चोक । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै