देश

“सबै हाँस्य कलाकार सिंहदरबारमा छन्”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट जागरण अभियान सुरु गरेको छ । नेता बालकृष्ण खाँणले जनता र कांग्रेसलाई जोड्न जागरण अभियान सुरु गरिएको बताएका छन् । राष्ट्रिय सभागृहमा

देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरेका छन् । काँग्रेसको बुधबारदेखि सुरु भएको राष्ट्रिय जागरणसभालाई काठमाडौंमा

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

इलाम । इलाम नगरपालिका – ३ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका – २ बस्ने ३१ वर्षीय मन्जित राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, आकस्मिक अवतरण गर्न सकिने

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु

पाल्पामा ट्युवेल गाड्दा ग्यास निस्किएपछि

तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय

नागरिकता लिन कर्मचारीलाई बुझाउनुपर्छ चार हजार घुस !

काठमाडाैँ । महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंह चार हजार घुससहित मंगलबार दिउँसो अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

शान्ता चौधरीको गर्जन : बालुवाटार खाने कांग्रेस हो कि ओली ?

काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले बालुवाटार खाने कांग्रेस हो कि केपी ओली भन्दै प्रश्न गरेकी छिन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको

पाल्पामा जमीनमुनिबाट ग्यास निस्कियो

पाल्पा : माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर

प्रचण्ड-सीताको विवाहोत्सव विवादास्पद व्यापारीको दरबारमा !

काठमाडौं कसैले वैवाहिक जीवन आरम्भ भएको पचास वर्ष पुगेको अवसरलाई उत्सवका रूपमा मनाउन चाहन्छन् भने त्यो स्वाभाविक र सामान्य मानिन्छ । तर, नेकपाका सहअध्यक्ष प्रचण्डको पचासौँ ‘वर्षगाँठ’ भने विभिन्न कारणले

विवाहको दिन बेहुला नआएपछि बेहुलीको विचल्ली, प्रशासनमा हारगुहार

मोरङ । मोरङको रंगेली नगरपालिका ८ दर्बेशाका कमलप्रसाद साह हातमा छोरीको विहेको कार्ड लिएर न्याय खोज्दै प्रशासन र प्रहरी कार्यालय धाईरहेका छन् । डेढ लाख नगद र एउटा मोटरसाइकल दाइजोको