देश

धनकुटा प्रदेश नं. १ को सम्पर्क राजधानी

विराटनगर, बैशाख १७ प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय

ओली सरकारबिरुद्ध ११ विद्यार्थी संगठन सडकमा उत्रिए

काठमाडौँ, बैशाख १७ ११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध बिभिन्न नाराबाजी गर्दै आज सडकमा उत्रेका छन् । उनीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा हुने गरेको

सरकारी जग्गा प्रकरणमा देउवाको संलग्नता पाइए कारबाही हुनुपर्छ : काँग्रेस नेता सिंह

संखुवासभा, बैशाख १७ नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता पाइए कारबाही हुनुपर्ने बताएका छन् । मंगलबार संखुवासभा सदरमुकाम खाँदबारीमा नेपाल

सिके राउतले भने : ‘ओली राजनेता हो , उहाँकै नेतृत्वमा देश समृद्ध हुन्छ’

जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त राउतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । मंगलबार राति ८ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा

कैलालीको लम्की तनावग्रस्त, प्रदर्शनकारीको ढुङ्गा लागेर सात प्रहरी घाइते

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट

नेकपाले सरकार बनाउने प्रचण्डको घोषणाले लालबाबु तनाबमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएका छन् । ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश

काँग्रेसकै नेता सिंहले भने : सभापति देउवा दोषी देखिए कारबाही हुनुपर्छ

काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति

काँग्रेसबाट निर्वाचित मेयर नै नेकपामा प्रबेश

काठमाण्डौँ । नेपाली कांग्रेसबाट निर्वाचित एक जना मेयर सत्तारुढ नेकपामा प्रवेश गरेका छन । रौतहटको इशानाथ नगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन

नेपालको मकालु वरूण राष्ट्रिय निकुञ्जमा यतिका पाइला भेटियो

काठमाण्डौँ । भारतीय सेनाले नेपालको मकालु वरूण राष्ट्रिय निकुञ्जमा यतिको पाइलाको चिन्ह भेटिएको दाबी गरेको छ। भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ। पोस्टमा

मोरङमा छोरी बलात्कार गर्ने बाबु पक्राउ

मोरङ । मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन । मोरङको बेलबारी ११ भाङबारीका ५६ बर्षिय अक्कलबहादुर लावती आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन