
काठमाडौं । पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ताको जिम्मेवारीमा हुँदा पाइलट लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामा माथि

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिपमा सवार बेहुलाबेहुली भने हामफालेर बाँच्न सफल भए । प्रहरीले

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् । संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता

काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ ।सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म

कपिलवस्तु । कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको शव सोमबार विहान घर नजिकैको

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले

काठमाण्डौँ । नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता बिजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

रोल्पा । रोल्पाको लिबाङ नगरपालिका तितृकोटमा बम बिस्फोट भएको छ । अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको बताइएको छ । रोल्पाको उद्योग वाणिज्य संघको कार्यकक्षमा प्रदेश नं ५ का मुख्यमन्त्री

काठमाडौं । सामाजिक सुरक्षा तथा रोजगार मन्त्री गोकर्ण विष्टको घरपरिवारले पिउने पानीको ट्यांकीमा विष हालिएको भनी हल्ला फिँजाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । इस्मा गाउँपालिकाको वडा–४, दोहली बाझा