देश

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले

दुई निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा

विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापा मात्रै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले मात्रै सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम । मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आथित्यमा गोष्ठीको

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा स्पष्टता

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । निर्वाचन

देउवा, गगन र विश्वबीचको छलफल निष्कर्षविहीन

काठमाडौँ, पुस ३० । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल निष्कर्षविहीन भएको छ । सभापतिसँगको छलफलबाट ठोस निर्णय

काठमाडौँका आज यी स्थानमा बिजुली कटौती हुने

काठमाडौँ, पुस ३० । नेपाल विद्युत् प्राधिकरणले आज (बुधबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत्