देश

आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ

कपिलबस्तु फागुन ११ कपिलबस्तुमा आठ किलो चार सय ग्राम चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर जिल्ला उस्कावजारका ७६ बर्षिया ओमप्रकाश बर्मा रहेका छन्

राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो

काठमाडौं फागुन ११ काठमाडौंको चन्द्रागिरिमा राँगाले हानेर एक वृद्धको मृत्यु भएको छ । काटने क्रममा किर्तिपुरवाट भागेको राँगाले हान्दा चन्द्रागिरि नगरपालिका ९ का मानवीर महर्जनको मृत्यु भएको हो । मर्निङ

नख्खु बम विष्फोट – एकजनाको मृत्यु, संलग्न भएको आशंकामा दुई जना प्रक्राउ

काठमाडौँ, फागुन ११ ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट

तपस्वी रामबहादुर बम्जन गायब, उनकाे बारेमा प्रहरी नै अनभिज्ञ

काठमाडौं फागुन ११ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ । तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका

भारतले कब्जा जमाएकाे नेपाली जमिन फिर्ता गर्न बेलायती मन्त्रीलाई ज्ञापनपत्र !

काठमाडौं फागुन ११ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ग्रेटर नेपालले काठमाण्डुस्थित बेलायती दूतावासमार्फत्

मोरङमा फागुन १५ देखी हात्तीपाइले रोग नियन्त्रण अभियान

विराटनगर, फागुन ११ मोरङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान सञ्चालन शुरु गरिने भएको छ । विराटनगर महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त अभियानअन्तर्गत महानगरपालिकाले २९२

राजपाका केन्द्रीय नेता ७८ लाखको घुसको भरिया !

काठमाडौं फागुन ११ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् । यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका

एनसेल मुख्यालयमा बम बिस्फोटमा तीन घाइते, देशभर अलर्ट रहन प्रहरीको निर्देशन, कसले पड्कायो ?

काठमाडौ फागुन ११ । मानिसहरु आफ्नो निवासतर्फ फर्कन व्यस्त भइरहेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो । एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी

‘रअ’को नेपालमा को–कोसँग कनेक्सन ? बढयो चलखेल

काठमाडौं फागुन ११ भारत प्रशासित काश्मीरको पुलवामा पाकिस्तानी आतंकवादी संगठनले गरेको आत्मघाती आक्रमणपछि भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपालमा आफ्ना गतिविधि बढाएको छ । भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्षित

एनसेल टावर वम विस्फोटका घाइतेको मृत्यु

काठमाडौँ, फागुन ११ ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा घाइते गम्भीर घाइते भएका