
काठमाडौं फागुन १० ‘ एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ। राज्यको ठूलो लगानी हुने व्यक्ति निष्क्रिय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ। पछिल्लो समय राजदूतलाई

काठमाडौं फागुन १० नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र

काठमाडौँ, फागुन ९ काँग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ता र पार्टी नेताहरुबीच चर्काचर्की भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरका स्ववियू सभापति

चिप्लेढुङ्गा, ९ फागुन नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । पत्रकार महासङ्घको केन्द्रीय साधारण एवं विधान अधिवेशनको फागुन

काठमाडौं, फागुन ९ चौधरी फाउन्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो

काठमाडौं, फागुन ९ पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले पहिलो पटक दौरा सुरवाल लगाएका छन् । यो कुरा बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा दौरा सुरवाल लगाएको फोटो सहित

चितवन फागुन ९ चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै गएको छ। उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। धेरै विवाद हुन थालेपछि प्रमुख

काठमाडौं फागुन ९ बलात्कार पश्चात हत्या गरेर जलाइएकी रेश्मा रसाइलीको घटना छानविन गर्न उच्चस्तरीय न्यायिक समिति गठनको माग गरिएको छ। रेश्मा हत्याको सत्यतथ्य बाहिर ल्याउन पीडित परिवार, अधिकारकर्मी, प्रदेश सांसदले

काठमाडाैं फागुन ९ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारी हुनेगरी मालाले स्वागत गर्नु गलत भएको टिप्पणी गर्नु भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई बारामा १५१ किलोको मालाले स्वागत गरेपछि

काठमाडौं, फागुन ९ पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई नयाँ पोशाकमा देखिएका छन् । भट्टराई दौरा सुरुवाल लगाएको रुपमा देखा परेका छन् । बिहिबार बिहान ७ बजे