
काठमाडौं फागुन ११ नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ

काठमाडौ फागुन ११ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीकै हात हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।शुक्रबार साँझ एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीनजना घाइते भएका

काठमाडौ फागुन ११ एनसेलनमा श्रृङ्खलाबद्ध बम आक्रमण गर्नेमाथी युवा संघ नेपालले कडा चेतवानी दिएको छ । मुलुक यो चरणमा आईपुग्दा समेत आतंकारी शैली अपनाउनेमाथी राज्यले कडा कदम चाल्ने कुरामा सचेत

राजविराज फागुन ११ ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’का अध्यक्ष चन्द्रप्रकाश (सीपी) गजुरेलले अब देशमा अन्तिम तथा ऐतिहासिक जनयुद्ध गरेर जनताको सपना पूरा गर्नुपर्ने बताएका छन्। शुक्रबार साँझ राजविराजमा आयोजित कोणसभालाई सम्बोधन

काठमाडौं फागुन ११ प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा

कपिलबस्तु फागुन ११ कपिलबस्तुमा आठ किलो चार सय ग्राम चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर जिल्ला उस्कावजारका ७६ बर्षिया ओमप्रकाश बर्मा रहेका छन्

काठमाडौं फागुन ११ काठमाडौंको चन्द्रागिरिमा राँगाले हानेर एक वृद्धको मृत्यु भएको छ । काटने क्रममा किर्तिपुरवाट भागेको राँगाले हान्दा चन्द्रागिरि नगरपालिका ९ का मानवीर महर्जनको मृत्यु भएको हो । मर्निङ

काठमाडौँ, फागुन ११ ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट

काठमाडौं फागुन ११ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ । तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका

काठमाडौं फागुन ११ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ग्रेटर नेपालले काठमाण्डुस्थित बेलायती दूतावासमार्फत्