देश

यी मेयर, जसले तलब भत्ता लिँदैनन्, एक कप चिया खाएर गर्छन् जनताको सेवा

काठमाडौं माघ २९ डडेल्धुराका परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउदले नगरपालिकाबाट तलब भत्ता नलिइ जनताको काम गर्दै आएका छन् । कांग्रेसबाट निर्वाचित मेयर साउदले कुनै पनि शीर्षकमा नगरपालिकाबाट सेवासुविधा लिँदैनन् ।

संविधान तीनै तह मिलेर कार्यान्वयन गर्नुपर्छ पूर्वराष्ट्रपति

चितवन, माघ २९ पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन हुने

काठमाडौं माघ २९ गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब

६ सय ६२ सहसचिव समायोजन

काठमाडौँ माघ २९ सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन

बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ माघ २९ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताएका छन् । प्रहरी

खानेपानीको समस्या समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने

काठमाडौं माघ २९ खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच भेटवार्ता भएको छ । भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न

३० प्रतिशत अस्थायी शिक्षकले लिखित परीक्षामा ५ नम्बर पनि ल्याउन सकेनन्

काठमाडौं माघ २९ गत असारमा लिईएको अस्थायी शिक्षकको लिखित परीक्षामा करिब ३० प्रतिशत शिक्षकले एकदमै कम अंक ल्याएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ३० प्रतिशभन्दा बढी शिक्षकहरुले

ग्रामीण साकोसको रजत महोत्सबको दोस्रो दिन मावि स्तिरीय बकृतृत्वकला सम्पन्न

रबिन्द्र यादव माघ २९ , नवलपरासी पश्चिम ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको २५ औं स्थापना दिवस एवं रजत महोत्सबमा प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री

कृतिम खुट्टाका लागि सहयोगको अपिल

काठमाडौं, २९ माघ  चार बर्षअघि गोरखा तल्लो गोहोरेका ३० बर्षीय बुद्धिबहादुर ढकाल वैदेशिक रोजगारीको निम्ति मलेसिया पुगे । मलेसिया पुगेपछि एउटा कार्टुन बनाउने कम्पनीमा काम गरेका बुद्धिको काम थालेको पाँच

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली नजाने !

काठमाडौं माघ २९ प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा सहभागी नहुने भएका छन् । नेकपाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रममा नेकपाका अध्यक्ष