देश

सोचेजस्तो रकम उठेन भनेर भ्रम फैलाउनेलाई धुर्मुस–सुन्तलीको कडा जवाफ

काठमाडौं माघ २९ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् । विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला

अब बन्द हुने भए राजमार्गका सबै रक्सि पसल, सरकारले चाल्यो कडा कदम !

काठमाडौं माघ २९ ‘ सरकारले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणको पहल सुरु गरेको छ । सडक सुरक्षा ऐन बनाएर राजमार्ग आसपासमा मादक पदार्थजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने सरकारको तयारी छ

हतकडीसहित अदालत परिसरबाटै बलात्कारकाे अभियुक्त फरार

कैलाली माघ २९ बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाट हतकडी सहित फरार भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले

उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उर्लाबारी, माघ २९ मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आमबाडीबाट दुर्गापुरीतर्फ आउँदै गरेको मे १ त ३८३१

संविधान अध्ययन नै नगरी हचुवामा विधयेक पारित गरेर हुदैँन : नेकपा सांसद शर्मा

काठमाडौं माघ २९ मंगलबार प्रतिनिधि सभा बैठकमा पूर्व गृहमन्त्री तथा नेकपा सांसद जनार्दन शर्मा प्रभाकरले असन्तुष्टि जनाउनु भएको छ । सांसद शर्माले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा

म्यानपावरमा छापा: कामदारलाई म्यानपावरमै थुनेर पैसा अशुली गर्दै (भिडियो सहित

काठमाडौं माघ २९ बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा

गोपाल खड्का २ करोड ५० लाख धरौटी बुझाएर रिहा

काठमाडौं , २९ माघ – नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले

प्रचण्डले भनेः म प्रधानमन्त्री हुँदा झिलीमिलीमै ९ महिना बित्यो !

काठमाडौं २९ माघ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी ‘जनयुद्ध’ मा समाजका उत्कृष्ट मानिसहरू सहभागी भएको बताएका छन् । माओवादी सशस्त्र द्वन्द्व सुरू भएको २४ औं वार्षिकोत्सवको अघिल्लो

विहार र झारखण्डका औषधि रोक्नुपर्छः मन्त्री यादव

जनकपुर, २९ माघ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् । औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय

नेपाली कांग्रेसको सडक प्रदर्शन – सत्ता बाहिरको छटपटाहट

काठमाडौं माघ २९ आन्तरिक विवादमा रुमलिएर राजनीतिक कार्यदिशा र एजेन्डाविहीन प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका संसदमासमेत फितलो साबित हुँदै गएपछि सरकारविरुद्ध सडक प्रदर्शनमा ओर्लिएको छ । पाँच वर्षका लागि बनेको