देश

अमेरिकी दबाबकाबीच नेपालले भन्यो ‘भनेजुयलाको विवाद बाह्य हस्तक्षेपविना समाधान हुनुपर्छ’

काठमाडाैँ । नेपालले अमेरिकी दबाबकाबीच भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने भन्ने अाफ्नो धारणा राखेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत कुनै पनि देशको आन्तरिक राजनीतिक

टिकट नदिई बढी भाडा असुल्दै यातायात व्यवसायी

काठमाडौँ, माघ १५ कानूनी रुपमा सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले टिकट पाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र

अब यस्तो बन्ने भो धुर्मुस सुन्तलीको किक्रेट मैदान

काठमाण्डाै – हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही नमूना बस्तीहरु बनाएर घरबारविहीन भएकाहरुलाई नयाँ जीवन दिएका छन् । सामाजिक कामले सबैको प्रिय बनेको यो जोडी अब

बिदेशीसँग बिहे गरेका महिलाले पाउने भए बंशजकै नागरिकता, यसरी जुट्यो सहमति

काठमाडौं, माघ १५ विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ

प्रधानमन्त्री ओली आउने भएपछि दमकमा सुरक्षा सतर्कता

झापा, माघ १५ यहि माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ। प्रधानमन्त्री ओलीले महोत्सव उद्घाटन गर्ने भएकाले यसको

प्रधानमन्त्री ओलीको निर्देशनमा सिंहदरबारको रूप फेरिँदै

काठमाडौ, १५ माघ–सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको

बालिकाको मृत्यु भएपछि टिपर जलाएकोमा व्यवसायी आन्दोलित

सुनसरी, माघ १५ कार्यालय समयको पिक आवरमा ट्रिपर सञ्चालन रोक लगाएको नियमलाई पूर्वाञ्चल ट्रिपर व्यवसायी सङ्घले नमान्ने बताएको छ । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वाञ्चलका ट्रिपर व्यवसायीले सोमबार

डा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक

काठमाडौँ, माघ १५ दिनदेखि अनशन बसिररहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। मंगलबार बुलुका निकालिएको उनको स्वास्थ्यसम्बन्धी रिपोर्टमा स्वास्वास्थ्य गम्भीर बन्दै गएको बताइएको हो। उनको

पराजयको भयले नेविसंघ स्ववियु निर्वाचनबाट डरायो

काठमाडौं, माघ १५ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले स्ववियुको

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्लादहन

काठमाडौँ, माघ १५ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै आज काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत