देश

विश्वकैं नमुना देखियो कोटेश्वर–कलंकी सडक ! चीन सरकारले नेपाललाई हस्तान्तरण गर्‍यो

काठमाडौं । चीन सरकारले निर्माण गरेको कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले

अन्तत सरकारले कांग्रेसको माग यसरी सम्बोधन,गर्यो

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ । स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल

मुख्यमन्त्री लालबाबु राउत भन्छन् सिंहदरबारमा लुटेरा मात्र बसेका छन्

वीरगन्ज : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरामात्र बसेको आरोप लगाएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो

२० वर्षपछि श्रमिकको पेन्सन २० हजार : मन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाली श्रमिकको पारिश्रमिक बृद्धिले वैदेशिक रोजगार माथिको चाप घट्ने बताएका छन् । अहिले १३ हजार रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले २०

भिएलएन र वायो मेडिकलविरुद्ध श्रम मन्त्रालयको दाबी अदालतले मानेन

काठमाडौं : उच्च अदालत पाटनले मलेसियाको रोजगारीसँग जोडिएका भिएलएन नेपाल तथा वायो मेडिकल सम्बन्धमा जिल्ला अदालतका न्यायाधीशहरुले गरेका थुनछेक आदेश कानुनसम्मत भन्दै सदर गरेको छ । मेडिकल व्यवसायीका सम्बन्धमा जिल्ला

प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिटी जुलुस, २१ जना पक्राउ

काठमाडौं माघ १५ सरकारविरुद्ध प्रदर्शनका उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघका २१ जना नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवास बालुवाटार अगाडि मंगलबार दिउँसो निषेधित क्षेत्र

अख्तियारको ठहर : बिद्युत प्राधिकरणका ४५ आयोजनाको भएन म्याद थप

रमेश लम्साल/काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको

नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्ष कि उद्दण्ड ?

संसदीय पद्धतिप्रति आस्थावान रहेको कारणले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको थियो । किनभने, संसदीय पद्धतिमा सत्तापक्ष र प्रतिपक्षको समान भूमिका रहने गर्दछ । तर, पछिल्ला दिनमा

नेपाल चिकित्सक संघ, कांग्रेसको भ्रातृ संस्था बन्दै

सरोज थापा काठमाडौ माघ १५ नेपाल चिकित्सक संघ नेपालको सबै भन्दा पुरानो पेशागत संस्था २००८ सालदेखि निरन्तर अविच्छिन्न चिकित्सा क्षेत्रमा काम गर्दै आएको मात्रै होइन देशका विभिन्न आन्दोलनमा भाग लिदै

प्रधानमन्त्री ओली भन्छन् कसैको अनुहार नहेरि भ्रष्टाचार नियन्त्रण गर्छु

१५ माघ, काठमाडाैं । कसैको अनुहार नहेरि भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्दता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार