
काठमाडौँ, १० माघ समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं

ओखलढुङ्गा, १० माघ नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाको मुख्यालय लौकही आउदो साता सुनसरीवासीका लागी चर्चाको केन्द्रमा आउने भएको छ । कोशी गाउँपालिकाले आउदो माघ ११ देखी १४ गते सम्म किसानहरुले पालेका भैसीहरु मध्येबाट

काठमाडौँ, प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा आजदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ

अंकुश कुँवर धनगढी, माघ १०/ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महराटोल नजिकै गोदावरी नदी किनारमै कानून विपरित घुम्ती क्रसर उद्योग सञ्चालन गरिएको छ । नदीबाट अबैधानिक रुपमा नदीजन्य पदार्थ उत्खनन्

काठमाडौँ । तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर नाराबाजी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा बिहीवार नेविसंघ

शिशिर भण्डारी, काठमाडौं । सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि

काठमाडौं निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सयौ ब्यक्ति शंकाको घेरामा परे । प्रहरी अनुसन्धानदेखि डीएनए परिक्षणसम्म भयो । तर सवैभन्दा चर्काे निशानामा कञ्चनपुरकै बम दिदीबहिनीहरु परे । एउटाले बिद्यालय छोडिन

ललितपुर, माघ १० ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र

तीर्थ भट्टराई /डाभोस प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको