
भोजपुर, पुस ५ गिद्ध संरक्षणका लागि भोजपुर जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । पछिल्लो समय विश्वबाट नै गिद्ध लोप हुँदै गएकाले नेपालमा पनि यसको संरक्षणका लागि भोजपुर जिल्लालाई

उर्लाबारी, पुस ५ मोरङको उर्लाबारी–९ स्थित आमबारीको खेलमैदानमा सञ्चालन गर्न लागिएको चासोक महोत्सवको तयारी पुरा भएको छ । लिम्बु समुदायको महान चाड चासोक तङनामको अवसरमा आगामी पुस ७, ८ र ९

मोरङ, पुस ४ उत्तरपूर्वी मोरङका ६ वटा पालिकाहरुको समन्वयमा क्यान्सर रोग हुनबाट जोगाउन जनचेतना सहित क्यान्सरको उपचारमा सक्रियता बढाउने अभियान अघि बढेको छ । समुदाय, सरकार र नीजि क्षेत्रको सहकार्यमा

झापा, पुस ४ व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको जोखिम पनि बढेको

मोरङ, ४ पुस मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ३ मा आज कम्वल वितरण गरिएको छ । न्यानो कम्वल वितरण कार्यक्रम अभियान अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर २ र

उदयपुर, पुस ४ जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ । २० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका ७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान

काठमाडौँ, पुस ४ मंगलबार निधन हुनुभएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज विद्युतीय शवदाह गृहमा गरिने भएको छ । आज दिउँसो ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम

भोजपुर, पुस ३ मुख्य नगदेबालीको रूपमा लिइने अलैँची खेतीमा रोगको प्रकोप बढ्न थालेपछि पछिल्लो केही वर्षयता भोजपुरका कृषकहरू चिन्तित बनेका छन् । धेरै मिहिनेतले लगाएको अलैँचीको पातमा कीरा लाग्ने, छिर्के

उदयपुर, पुस ३ उदयपुरको स्थानीय खोलानालामा पाउने माछालगायत जलचर लोप हुँदै गएका छन् । खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने र बजार क्षेत्रमा पर्ने खोलाहरुमा प्रदूषण बढ्दै गएपछि

उर्लाबारी, पुस ३ मृगौला रोगी मोरङको उर्लाबारी नगरपालिका–७ का ४७ बर्षीय मानबहादुर भण्डारीलाई आर्थिक सहयोग जुटिरहेको छ । उर्लाबारी–८ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज पीडित भण्डारीको उपचारका लागि १५