
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ। निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले

वीरगन्ज । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने आवश्यक भएको

भोजपुर, पुस २२आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको लागि भोजपुर एमालेले उम्मेदवारको रुपमा शेरधन राईलाई एकल रुपमा सर्वसम्मत अगाडि सारेको छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले अन्य दलसँग छलफल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिमण्डल पुनर्गठन एवं कार्य विभाजन गर्नु भएको हो

चितवन । चितवनमा पहिलो पटक पशुपालक किसानहरूबिच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ । भरतपुरका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई

पोखरा । पोखरामा आइसिसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर गरिएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । पोखरा अन्तर्राष्ट्रिय

बरहथवा (सर्लाही) । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिविरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र

भोजपुर, पुस २२मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानको टोली भोजपुरमा आइपुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट पाँचथरको चिवाभञ्ज्याङबाट शुरु गरेको टोलीको यात्रा मंगलबार भोजपुर आइपुगेको हो