देश

विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले

वीरगन्ज महानगरपालिकामा पुनः बढाइयो कर्फ्यु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ

कुलमानलाई आशिकाको प्रश्न – भाईको ससुरा आफ्नै ससुरा होइन ?

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ ऊर्जामन्त्री कुलमान घिसिङमाथि खनिएकी छन् । घिसिङले नाताले आफ्नो भाञ्जा र ससुरा पर्ने व्यक्तिको नाम समानुपातिक सूचिबाट फिर्ता लिन नमानेपछि तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य रहेको जेनजी नेतृ रक्षा बमको ठहर

काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘कांग्रेसीजन’हरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनेकी छन्–‘आजको असाधारण

नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले सो पार्टी छाडेका छन् । मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा छलफलका

डोल्पा घटना छानबिन गर्न एसपीको नेतृत्वमा बन्यो समिति

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा एक जना युवक बेपत्ता भएको र त्यसपछि इलाका प्रहरी कार्यालय खादाङमा तोडफोड गरिएको घटना छानबिन गर्न समिति बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका

एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा केही बेरअघि सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन, पार्टीको

एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी

कपिलवस्तु । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले एमाले छाडेका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सो कुरा उल्लेख गरेका हुन् । कपिलवस्तुबाट चारपटक संघीय सांसद

रामकृष्ण खतिवडा बने एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका खतिवडालाई बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि