
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । यससँगै छापावाल सुन प्रतितोला दुई

काठमाडौं । निर्वाचन गराउने प्रयोजनका लागि सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले तीन महिनामा झन्डै दुई दर्जन नियमावली संशोधन गरेको छ । नागरिकको अत्यावश्यकीय तथा आधारभूत सेवाका रूपमा प्रदान गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । उनीहरुबीच लुभुलामाटारस्थित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटमा विर्वाचनको वातावरण बनाउनका लागि

कर्णाली, पुस २३ । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा

वीरगञ्ज, पुस २३ । वीरगंज महानगरपालिका वडा नम्बर १६ मा दुई किशोरमाथि छुरा प्रहार भएको छ । मंगलबार साँझ एक समूहको छुरा प्रहारबाट वीरज महतो र विकास कुमार महतो घाइते

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार

काठमाडौँ, पुस २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभरको मौसममा फेरबदल रहेको छ । विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो

काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं, पुस २३ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको परीक्षण शुभारम्भ गरेको छ । हाल दूरसञ्चार कार्यालय,