
काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका खतिवडालाई बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी

काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

काठमाडौं, पुस २२ । नेकपा एमालेले बिहान सचिवालय बैठक बोलाएको छ । बैठक आज (मंगलबार) बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो । नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य

काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कफ्र्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । स्थानीय प्रशासनले वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि आज बिहान ८

काठमाडौं, पुस २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

विराटनगर । साना तथा मझौला व्यवसायी महासंघ सुनसरीको अध्यक्षमा सन्तोष श्रेष्ठ चयना भएका छन् । आज भएको महासंघ सुनसरीको भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदसीय समिति चयन गरेको हो । नवगठित

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिउसो एक