देश

किरात राई पत्रकार संघको अध्यक्षमा भीम, अरु को-को निर्वाचित भए ?

किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ ।  सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले

विप्लवको बन्द: ठाउँठाउँमा विस्फोट, आगजनी र तोडफोड

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता

रोकिराखेको दुईवटा भारतीय ट्रकमा आगजनी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।  सडक नजिकै रोकिराखेको

भाटभटेनी सुपरमार्केटमा विप्लवको बम विस्फोट

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको

भरतपुरमा बम विस्फोट, भाटभटेनीको सिसा फुट्यो

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट

मोदीका लागि काठमाडौंको ढोका सधैँ खुला, यसरी दिइयो कलात्मक साँचोसंगै थप उपहार

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार एक भव्य समारोहकाबीच काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन

मोदी आएकै दिन हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बलरामपुर

प्युठानमा बस पल्टिँदा ५ जनाको मृत्यु

प्युठान, वैशाख ३० प्युठानमा आज बिहान बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : नेता शर्मा

दमक, वैशाख २९ नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा

नेपाल प्रहरीका २९८ जना हवल्दार असइमा बढुवा, को-को परे ? हेर्नुहोस्

नेपाल प्रहरीका २९८ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २९८ पदमा एकैचोटी हवल्दारहरुलाई बढुवाका लागि सिफारिस गरिएको