देश

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको बैठकले दलका प्रमुख सचेतकमा

भूमिका बढाउन स्थानीय तहसँग आग्रह

दाङ, २१ चैत । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको जिम्मा स्थानीय तहमा आएकाले आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको

नदी कटान समस्या समाधानका लागि प्रतिबद्धता

कञ्चनपुर, २१ चैत । खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लालझाडी गाउँपालिका कार्यालयले आयोजना

कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता

काठमाडौँ, २१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जाजरकोट राष्ट्रिय प्रदर्शनी

एमालेद्धारा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं, २१ चैत ।  नेकपा एमालेले वैशाख ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यस्तै वैशाख ६ गते पोलिटब्यूरो बैठक बस्ने छ । बुधबार बसेको स्थायी समिति बैठकले

सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व

एमाले नेता भेटवालको निधन

काठमाडौं, २१ चैत ।  नेकपा एमालेका नेता जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एमाले केन्द्रीय लेखापरीक्षण समितिका सदस्य

एमालेको स्थायी कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय मुख्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको पछ । बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा

मन्त्रीको गाडीमाथि नेविसंघद्वारा तोडफोड, सुरक्षा सतर्कता बढाइयो

प्रदेश नम्बर ६ का भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संम्बद्ध विद्यार्थीले तोडफोड गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा

नशालु पदार्थ खुवाएर भारत पुर्याइएकी महिला १७ वर्षपछि घर फर्किइन्

भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन ।  पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको