देश

नवलपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिवेणी, पुस २० । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–५, बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही

रोल्पामा जीप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते

दाङ, पुस २० । रोल्पामा जीप दुर्घटनामा हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । गाम खोला सेरमबाट विद्यार्थी बोकेर स्युरीतर्फ जाँदै गरेको ग

कांग्रेस विशेष महाधिवेशनप्रति गिरिजाप्रसाद कोइरालाको असहमति

काठमाडौं, पुस २० । नेपाली कांग्रेसभित्र एक पक्षले विशेष महाधिवेशनको माग उठाइरहेका बेला पार्टीका प्रभावशाली युवा नेताभोजपुर महाधिवेशन प्रतिनिधि गिरिजाप्रसाद कोइरालाले विशेष महाधिवेशनप्रति असहमति जनाएका छन् । एक विज्ञप्ति जारी

चिसो बढ्‍यो : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम

प्रमुख तीन दलबिच मोर्चाबन्दी हुनसक्छ : उपाध्यक्ष गुरुङ

लमजुङ । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनु भएको छ ।  नेकपा (एमाले) लमजुङले शनिबार

ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।  शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले उपमहासचिव

इलाम २ बाट सुहाङ एकल सिफारिस

इलाम। पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई  नेकपा (एमाले) इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।  आज क्षेत्र नम्बर २ को माङ्सेबुुङस्थित

बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लामा रहेका तीनवटै

देश निर्वाचनमा केन्द्रित भयो : संयोजक दाहाल

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो ।  प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित

नागार्जुन काव्य गोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका स्रष्टा सम्मानित

काठमाडौँ  । नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ ।  प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्य गोष्ठी’