देश

विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षाका विषयवस्तु सम्बन्धी अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकहरूमा समावेश गरिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुका बारेमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने

साँखु सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एक महिने माधवनारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले

मानाभरा गोल्डकपकाे उपाधि माछापोखरी हिटी क्लबलाई

ताप्लेजुङ। प्रथम आमन्त्रित मानाभरा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लब चाँगेले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा ३–० गोलले लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिमलाई पराजित गर्दै माछापोखरीले उपाधि जितेको हो

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ: मन्त्री खरेल

चितवन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उहाँले अहिले सरकारले

६ कम्युनिस्ट पार्टीले गरे निर्वाचन बहिष्कारको घोषणा

काठमाडौं, पुस १९ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट

जेन्जी आन्दोलनका नेता अर्जुन शाही पुनः पक्राउ

काठमाडौँ, पुस १९ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा फरार रहेका जेन्जी आन्दोलनका नेता अर्जुनबहादुर शाही पक्राउ परेका छन् । मनसरी घलेसमेतको जाहेरीमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको

तराईमा हुस्सु, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, पुस १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू–भागमा मौसम

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

काठमाडौँ, पुस १९ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना

निर्वाचनका लागि डेढ लाख ‘निर्वाचन प्रहरी’ खटाइने

काठमाडौं, पुस १९ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डेढ लाख प्रहरी खटाइने भएको छ । जसका लागि गृह मन्त्रालयले मापदण्ड तयार पारेको छ । शुक्रबार नेपाल