
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले देखेका सपना पूरा हुन नसकेको भन्दै राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वान गरेका छन् । आज प्रेस सेन्टर महिला

काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रूपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको

यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिदै छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका

आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले

प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको

एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे भागबण्डा मिलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच

विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल सामाजिक परिचालक संघले आफ्ना सदस्यको रोजगारी सुनिश्चित गर्न माग गरेको छ । स्थानीय माइतीघरमा भेला भई उनीहरुले आफ्नो योग्यताका

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि प्रक्रियामा जान तयार रहेको उद्धघोष गरेका छन्

नेकपा एमाले र माओवादी कार्यदलको बैठक दिउसो तीन बजे बस्ने भएको छ । मुख्यमन्त्री लगाएतका विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको हो ।