देश

राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता आज

यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गरिदै छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै बुधबार सात वटै

प्रदेशसभा सचिवालयमा एक महिने काजमा खटाइँदै कर्मचारी, के गर्नेछन् काम ?

संघीय संसद सचिवालयले सातवटै प्रदेशसभाको कार्य सम्पादनमा एकरुपता ल्याउन प्रदेशसभा सचिवालयमा काजमा खटी जाने संसदका कर्मचारीलाई दुई दिने प्रशिक्षण दिने

अन्ततः मधेस केन्द्रीत दलले गरे कांग्रेससंग तालमेल, यस्तो भयो सहमति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि एमाले मोआबादी केन्द्रसहितको बामगठबन्धनसंग सहमतिको प्रयास गरेका मधेस केन्द्रीत दसई दलहरुले अन्तिममा कांग्रेससंग सहमति गरेका

बाघको उपस्थिति राम्रो, कुन ठाउँमा कति बाघ ?

चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ ।  विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना

एमालेले टुंग्यायो राष्ट्रियसभाका लागि २९ उम्मेदवार (सूची सहित)

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निजी निवास, बालकोटमा हिजोबाट सुरु भएको स्थायी कमिटीको ९६ औं बैठकले उम्मेदवारको नाम टुंग्याएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी

स्थानीय तह सञ्चालनका लागि यस्ता छन ३० वटा नमूना कानून

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह

राष्ट्रियसभामा मधेशी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा

यी हुन् कांग्रेसले तय गरेका राष्ट्रियसभाका उम्मेदवार (सूची सहित)

नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि तीनवटा प्रदेशमा उम्मेदवार तय गरेको छ । कांग्रेसले ४,६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो । बाँकी चारवटा प्रदेशका उम्मेदवार टुंगो लगाउन

माओवादीले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेदवार, हेर्नुहोस् को–को परे ? (सूची सहित)

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवार छनोटका लागि माओवादीका तीन नेता सम्मिलित टोलीले १३ जनाको नाम टुंगाएको हो । टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

राष्ट्रियसभा निर्वाचनको मत परिणाम कति समयमा आउँछ ?

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताउनुभएको छ ।  राष्ट्रियसभा