
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ

मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन

समानुपातिक तर्फको मतगणना यतिबेला जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फको समानुपातिक मतगणना कार्य धमाधम भइरहेको छ । धेरै जिल्लाको मगगणना सकिएको छ

पौष कृष्ण पक्ष, द्वादशी तिथि ३०९ः१९ बजेउप्रान्त त्रयोदशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

समानुपातिक निर्वाचन प्रणली अन्र्तगत यतिबेला मतगणना धमाधम जारी छ । आजबाट प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम आइसकेको छ । राति १० बजेसम्म प्रतिनिधि सभा तर्फको ७० लाख ५१ हजार ९६२

सुन्दा अचम्म लाग्छ, पुरुषले पुरुषलाई यौन दुव्र्यवहार गर्याे भनेर । अझ अचम्म के लाग्छ भने प्रहरीले नै चुनाव गराउन केही महिना जागीर पाएका म्यादी प्रहरीलाई नै यौन दुव्र्यवहार गरे भनेर

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३/२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ