देश

प्रदेश नं ३ को राजधानी भक्तपुर

भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित हुनुभएका नेकपा ९एमाले०का सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले

छैटौँ पटक सुनसरी–३ बाट गच्छदार विजयी

छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई

यस्तो छ प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतपरिणाम

मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ

मुटु नै ढुकढुक हुने यस्तो आयो सुनसरी-३ बाट मतरिणाम, अब कति छ गन्न बाँकी ?

अत्यतै रोचक र सबैको चासोको क्षेत्र बनेको प्रतिनिधि सभा सुनसरी-३ को पछिल्लो मतपरिणाम आएको छ । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भगवती चौधरीको पछि परेकी छन्

सुनसरी-३ को प्रतिस्पर्धा रोचक मोडमा, यस्तो आयो भगवती र गच्छदारको मत परिणाम

अत्यतै रोचक र सबैको चासोको क्षेत्र बनेको प्रतिनिधि सभा सुनसरी(३ को पछिल्लो मतपरिणाम आएको छ । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भगवती चौधरीको झिनो अग्रता कायमै छ । चौधरी ४४

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई (हेर्नुहोस् नामावली)

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ

अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? (सूचिसहित)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका

घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ

१५७ सिटको छिनोफानो, कसले कति सिट जिते ? (सूचिसहित)

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार

तपाईको आजको राशिफल हेर्नुहोस्

पौष कृष्ण पक्ष, दशमी तिथि २९ः१६ बजेउप्रान्त एकादशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल