देश

आज छठ पर्वको खरना मनाइँदै

जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास

नुवाकोटबाट लगातार ४ पटक निर्वाचित महतलाई बुढेसकालमा वाम गठबन्धन तगारो, केसीलाई पनि छैन सहज

कांग्रेस नेता डा. रामशरण महत नुवाकोटबाट २०५१ भएका दुई स‌ंसदीय र दुई स‌ंविधानसभा निर्वाचनमा अपराजित छन् । २०५१ सालको एमालेको माहोल होस् या २०६४ सालको  माओवादीको हुरी । उनलाई नुवाकोटबाट

कसरी हुन्छ प्रदेशसभा समावेशी ? यस्तो छ आधार

संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशमा फरकफरक समावेशिताको आधार तयार भएको छ ।

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए

बालकृष्ण खाँणले पाए कांग्रेसमा यति ठूलो जिम्मेवारी

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, पञ्चमी तिथि ७ः११ बजे उप्रान्त षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

फोरम र राजपाबीच सहमति, यसरी भागबण्डा गर्ने भए सिट

चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टीबीच उम्मेदवारका

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के-के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ

यसरी बाँडफाँड गर्ने भए वामगठबन्धनले बाँकी निर्वाचन क्षेत्रमा सिट

एमाले र माओवादी बाँकी रहेका जिल्लाका निर्वाचनको क्षेत्रको सिट बाँडफाँडको अन्तिम तयारीमा जुटेका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रको सिट बाँडफाँड टुंग्याएर बाँकी निर्वाचन क्षेत्रको अन्तिम

नेमकिपालाई चुनाबी तालमेलमा आउन एमालेको आह्वान

नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।