देश

मतपत्र च्यातिएपछि रेणु र देवी नै यसरी उत्रे आरोप–प्रत्यारोपमा

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यरातमा मतपत्र च्यातिएपछि भएको विवादलाई लिएर मेयरका उम्मेदवारहरुनै आरोप–प्रत्यारोपमा उत्रेका छन्

भरतपुरमा कति मत गन्न बाँकी थियो, के छ अवस्था ?

भरतपुरमा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतगणना कार्य अनिश्चित कालका लागि रोकिएको छ । राति १ः२० मा विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने

चागुनारायणमा कांग्रेस–एमालेबीच कडा प्रतिशपर्धा, कसले लिँदैछ अग्रता ?

चाँगुनारायण नगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले

देवी ज्ञवाली भन्छन्, ‘यस्तै हुन्छ भन्ने पूर्वसूचना थियो, प्रहरीले ध्यान दिएन’

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपश्चात रोकिएको मतगणनाबारे एमाले मेयरका

किन आरोहण हुँदैन विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल, यस्तो छ डरलाग्दो कारण

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि

राजपालाई मनाउन यसरी हुँदैछ चुनाव सार्ने तयारी

यदि जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन सार्ने तयारीमा प्रमुख दलहरु तयार भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन प्रमुख दलहरु चुनाव सार्ने तयारीमा पुगको हुन्

आज गणतन्त्र दिवस देशभर मनाईँदै

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ

माओवादीले मतपत्र च्यातेपछि भरतपुरमा तनाव, मतगणना स्थगित

काठमाडौं, जेठ १५ भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको छ । मत गणनास्थलमा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका हुन्। मतपत्र च्यातेसँगै मतगणना स्थागित भएको

धादिङमा बस दुर्घटना, पाँचको मृत्यु

धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन्

यस्तो आयो भरतपुर महानगरको पछिल्लो मतपरिणाम

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सिल नम्बर विवादपछि सुरु भएको १९ नम्बरको मतगणना