देश

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् । उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार

नयाँ वर्ष २०७४ आजबाट प्रारम्भ

नयाँ वर्ष २०७४ आज (शुक्रबार )बाट सुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७३ लाई बिदा गरी वर्ष २०७४ को शुभारम्भ भएको हो । यो वर्ष देशको संक्रमणकालिन

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र उनको

सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ

दुर्घट्नामा एक जनाको मृत्य

सप्तरीको कञ्चनरुपमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ

१६ दलले बुझाएनन् आयोगमा हस्ताक्षर

निर्वाचन आयोगमा ६३ वटा दलले मात्र आफ्नो उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षरको नमुना बुझाएका छन् । योसंगै स्थानीय चुनावमा ६३ दलले मात्र भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले

कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन्

उम्मेदवार बहिष्कार गर्न पाउने मतपत्र किन तयार नगरेको भनी कारण देखाउ आदेश

सर्वोच्च अदालतले स्थानीय तहको आसन्न निर्वाचनमा उम्मेदवार बहिष्कार गर्न पाउने अधिकारसहितको मतपत्र किन तयार नगरेको भनी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ

ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा

राष्ट्रपति भण्डारीको भारत भ्रमण तय

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको