देश

माेहन वैद्य अाेलीकै लाइनमा, भन्छन्–भारतले माफी माग्नुपर्छ

काठमाडौँ, फागुन २९ नेकपा(क्रान्तिकारी माओवादी)ले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको जनाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि आज

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता

उपत्यकामा हाेलीका दिन ९३३ जना ट्राफिक प्रहरीको कारबाहीमा

अभियानका क्रममा ९३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको, ६७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका

एमालेको नेतृत्व अनिवार्य–नेता खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताउनुभएको छ । एमालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत आज नवलपरासीको भुमहीमा आयोजित

११ ताेपकाे सलामी सहित राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

कञ्चनपुर, फागुन २९ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी

भक्तपुरकाे इनारमा पुरुषको शव फेला

करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिनुभयो

कमल थापालार्इ ठूलाे धक्का, प्रकाशचन्द्र लाेहनीले छाडे राप्रपा

काठमाडाैं, फागुन २९ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध

पत्रकार महासङ्घ पाल्पामा अर्याल

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित हुनुभएको छ । अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्षमा निर्वाचित हुुनुहुन्थ्यो

६० हजार बढी चालक स्मार्ट लाइसेन्सकाे प्रतिक्षामा, ५४ हजार मात्र अाइपुग्याे

यातायात ब्यवस्था विभागमा ५४ हजार नयाँ स्मार्ट लाइसेन्स अइपुगेको छ । झण्डै ६० हजार चालक ट्रायल पास गरेर प्रतिक्षामा रहेका बेला ५४ हजार स्मार्ट लाइसेन्स आइपुगेको हो

मेची महाकाली अभियानमा एमाले भैरहवामा सभा गर्दै

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आइतबार रुपन्देहीको भैरहवामा सभा हुँदैछ । भैरहवामा हुने सभालाई एमाले अध्यक्ष केपी ओली लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सभा दिउँसो २ बजे