देश

किन बढ्दैछ दिनहुँ सुन तस्करी ?

काठमाडाैं, माघ २ पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ। त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो।

शीतल निवासमा यसरी हुँदैछ बिहेको चटारो

काठमाडाैं, माघ २ शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। अाजकाे कान्तिपुर दैनिकका अनुसार निशाकुसुमको गणतन्त्र

र्‍यापर यम बुद्ध लन्डनमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैं, माघ १ चर्चित नेपाली र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् । अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा

१५ किलो सुनसहित एक पक्राउ

काठमाडौँ, माघ १ प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट

संविधान संशोधन प्रस्ताव असफल पार्छाैं : रावल

वालिङ, माघ  १ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबी गर्नुभएको छ । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाद्वारा

चार करोड विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

काठमाडौँ, माघ १ प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२

उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस (सूचिसहित)

काठमाडौँ, पुस २९ न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा

कति छ अाज सुनकाे मूल्य ?

काठमाडाैं, पुस २९ महिनाकाे अन्तिम तथा साताकाे अन्तिम दिन अाज सुनकाे मूल्यमा हिजाेकाे तुलनामा कुनै थपघट भएकाे छैन् । अाज पनि सुनकाे मूल्य प्रतिताेला ५४ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे

कस्तो हुन्छ संघीयतामा सेनाको संरचना ?

काठमाडौं, पुस २९ संघीयता कार्यान्वयनसँगै नेपाली सेनाको संरचना प्रदेशअनुरूप कि सैनिक नक्सा र रणनीतिअनुरूप भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन। प्रादेशिक संरचनाअनुसार पृतनासहितका संरचना थपेर जानुपर्ने लिखित प्रस्ताव सेनाले

‘छोरीको गुनासो : भाइलाई बोर्डिङमा, मलाई सरकारीमा किन बा ?’

काठमाडौं, पुस २९ “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो। बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न